साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेको छ।

आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा गिरावट आउँदा आठ उपसूचकहरू राताम्मै देखिएका छन् ।

आज बजारमा गिरावट आउँदा पनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, सुपर खुदी हाइड्रो, शिखर पावर डेभलपमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर