नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएकाे छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेकाे हाे ।
आजको बैठकमा केही प्रशासनिक र राजनीतिक निर्णयहरुसँगै मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।
आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।










