साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ को विन्दुमा पुगेको छ।

आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ८ उपसूचकहरू हरियाली देखिएका छन् ।

आज भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.९० प्रतिशतले बढेको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ७.२७ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ४.२१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर