राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर