पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ ।

वैशाख महिनामा उक्त भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् ।

गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर