सिंगापुरमा आगामी सन् २०२६ मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो। छनोट गरिएको टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर