प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो।

बैठकमा समसामयिक सरकारी कार्यसूची तथा नीतिगत विषयमा छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर