मंगलबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

गत मंगलबार चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर