बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ ।

काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको छ । घटनामा धेरैले यात्रु हताहत भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर