साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ को विन्दुमा पुगेको छ।

आज ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा नौ उपसूचकहरू राताम्मै देखिएका छन् ।

बजारमा गिरावट आउँदा पनि सोपान फर्मास्यूटिकल्स, एपोलो हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर