विराटनगरका नेपाली काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले घरमा छापा मारेर गिरीलाई नियन्त्रणमा लिएको हो ।

गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

उनीमाथि कैदी बन्दीको रकम असुली र भत्ता अपचलन गरेको आरोप पनि लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर