नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पुष्पराज कँडेलले यस्तो बताएका हुन् । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठेर विरोध गरेका थिए ।

सभामुखले समय दिएपछि एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर