ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएकाे हो ।

मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिबाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर