साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ को विन्दुमा पुगेको छ।

आज ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा सबै उपसूचकहरू राताम्मै देखिएका छन् ।

बजारमा गिरावट आउँदा पनि स्नो रिभर्स लिमिटेड, कालङ्गा हाइडो, शानिगढ हाइड्रो र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य उच्च दरमा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर