पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् ।

छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदै छन् । उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर