सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरूलाई बोलाएर टेलिफोनमार्फत कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर