अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन शेयर बजार बढेको छ । यो समचार तयार पार्दा सम्म नेप्से २३ अंकले बढेको छ ।
नेप्से २३.२५ अंकले बढेर २,०९२.१६ अंकमा पुगेको छ । आज सबैभन्दा बढी माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ ।