प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर