साताको तस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.५५ अंकले घटेर २६४२.४० को विन्दुमा पुगेको छ।

आज ३४८ कम्पनीका ८६ लाख ९३ हजार ३०६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५२ करोड ८५ लाख २१ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार भएका पाँच उपसूचकहरू मात्र हरियाली भएका छन्।

सेयर बजारमा सामान्य सुधार आउँदा माउन्ट एभरेष्ट पावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर