साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ को विन्दुमा पुगेको छ।

आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका नौ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा पनि माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर