साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ को विन्दुमा पुगेको छ।

आज ३४७ कम्पनीका १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका १२ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा पनि माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर