मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।










