आज पुस १७ गते मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार बजार ३०.०५ अंकले घटेर २०३० को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, लक्ष्मी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
अन्य कुनको कति बढ्यो ?