साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ८.७१ अंकले घटेर २०४९ को विन्दुमा कायम हुन पुगेको छ ।

आज सेयर बजारमा गिरावट आउँदा कालिका पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी, पिपुल्स हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

कुनको कति बढ्यो ?

प्रतिक्रिया

सम्बन्धित खवर