साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार २०.६२ अंकले बढेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १० वटा उपसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर