साताको चौथो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार ९.५० अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ६ उपसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर