सेयर बजारमा उत्साह देखिएको छ । बुधबार इन्ट्रा डे कारोबारमा नेप्से सूचकमा आकर्षक वृद्धि भइरहेको छ ।

माघदेखि ब्याजदर थप सस्तो भएकाले त्यसको सकारात्मक बजारमा बजारमा देखिएको हो । पुस मसान्तको दबाब सकियो भने ब्याजदर थप सस्तो भयो । यसैकारण बजारमा उत्साह बढेको हो । बैंकहरुले निक्षेपको ब्याजदर घटाएकाले अब कर्जाको पनि विस्तारै घट्दै जानेछ ।

यो समाचार तयार पार्दासम्म १ बजे २५ मिनेट जाँदा नेप्से सूचक करिब ५६ अंकले बढेको छ । ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । १० वटा उपसूचकमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर