सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशत बढेको छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा यस्तो नाफा १२ करोड ३ लाख रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर