साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज सेयर बजारमा सुधार आउँदा नेपाल दुरसंचार कम्पनी, पिपुल्स पावर लिमिटेड, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर