साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य बढोत्तरी आएको छ । बजार ४.९२ अंकले बढेर २०९० को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा सुधार आउँदा गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमी नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, एसियन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।










