भ्वाइस पर्फमेन्सेस, टाइटल डिजाइन, म्युजिक सुपरभिजन, हेयर, मेकअप जस्ता विधा पनि थप्न आवाज उठिरहेको छ । तर केही मानिस भने कास्टिङ विधा थप्ने ओस्कारको निर्णयलाई लिएर चिन्तित देखिन्छन् ।
बाफ्टा र साग अवार्डले पहिल्यैदेखि कास्टिङ विधामा पनि अवार्ड प्रदान गर्दै आएका छन् ।










