दुवै पक्षबीच मिलापत्र नभए प्रहरी हुँदै अदालतसम्म मुद्दा पुग्न सक्ने अधिकारीले बताए । एलिना र खेमको स्वरमा तीन साताअघि ‘कट्टा हान्दिन्छु’ गीत रिलिज भएको हो । उक्त गीत रिलिजपछि ११ दिनअघि विश्वरामले ‘कट्टा हान्दिन्छु गीत रिलिज गरेका थिए ।
प्रतिलिपि रजिष्टार कार्यालयका अनुसार पछिल्लो समय संगीतको प्रतिलिपि अधिकार हननका उजुरी प्राप्त हुने क्रम बढ्दो छ । अधिकांश मिलापत्रमै टुंगिने र केहीलाई मात्र प्रहरीकहाँ पठाउने गरिएको छ ।










