साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।  बजार ३०.५६ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ३० लाख ९४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ११ करोड ८२ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सानिमा मिडल तमोर हाइड्रोपावरको १० करोड ४ लाख २६ हजार रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २५ लाख ४१ हजार रुपैयाँ र जोशी हाइड्रोपावरको ८ करोड ५४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर