एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने छ । संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर