नेकपा एमालेको सातौँ केन्द्रीय कमिटीको बैठक आज तेस्रो दिन पनि सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा समूहगत रुपमा भएका छलफलका सुझावहरू प्रस्तुत हुने  नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

समूहबाट आएका सुझावहरू समेटेर सचिवालयले आगामी वर्षका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरणको कार्यक्रम तय गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर