कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।

दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर