नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रिपरिषद पुनर्गठन भएसँगै मन्त्री श्रेष्ठले बुधबार परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनी गृहमन्त्री थिए ।










