साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजार १.८५ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ९८ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको ९ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । तारागाउँ रिजेन्सी होटलको ७ करोड ४८ लाख १३ हजार रुपैयाँ, एनआइएमबि डिबेञ्चर २०९०को ६ करोड २ लाख २७ हजार रुपैयाँ र सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ५४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर