नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाला सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा  कारोबार भइरहेको छ  ।

तेजावी सुन लागि भने एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ । छापावाला सुन मंगलबार तोलाको १ लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन  तेजावी सुन तोलमा मंगलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार  भएको थियो ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मंगलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर