प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् ।  बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक  शुक्रबार बस्न लागेकाे हाे ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक तय भएकाे एक मन्त्रीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर