अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनी लागु औषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए।

उनलाई आजै अदालतमा उपस्थित गराइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर