१८औँ लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे।

त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

जनआन्दोलन २०६२–६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते यो दिवश मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर