आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर