महानगरविरुद्ध न्युरोडका स्थानीयको साङ्केतिक प्रदर्शन
२०८१ जेष्ठ १४ गते सोमबार, १२:४८ मा प्रकाशित
काठमाडौँको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका हुन् ।