नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर