मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

जनमत पार्टीका सांसद सिंह आजै मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर