साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार बजार २.२७ अंकले बढेर २०७८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा ६ वटा उपसूचकमा हरियाली छाएको छ ।

दिन नेपाल फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी समाज लघुवित्तको ९.८८ प्रतिशत, कुथेली बुखरी हाइड्रोपावरको ९.३८ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ८.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर