साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल आएको छ । बिहीबार बजार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा ११ उपसूचक हरियाली भएको छ ।

सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ४६ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर