सेयर बजारमा उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन मंगलबार उछाल आएको नेप्से परिसूचकमा आज भने गिरावट आएको छ । बुधबार बजार २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३११ कम्पनीको ४ करोड ६ लाख ८४ हजार ७२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १६ करोड ७९ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर