आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर